काठमाडौं । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट' को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर काैतुहलता बढेकाे छ । फिफाकाे अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन । कारण, उनले गत वर्षकाे विश्वकप जिताउन ठुलाे भुमिका खेलका थिए…