नयाँदिल्ली । केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ । अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन् । प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिबर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए । सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत…