९ बैशाख २०८३, बुधबार | April 22, 2026

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी प्रभावित



न्युयोर्क । पूर्वी अमेरिका अहिले गम्भीर आँधी र आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायले विधुत गुमाएका छन् । भारी आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख पेन्सिल्भेनियामा ९५ हजार र मेरील्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन हिजो एक हजारभन्दा बढी उडान स्थगित गरिएको थियो भने  संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

मौसम विभागले आँधीलाई सबैभन्दा प्रभावकारी गम्भीर मौसमी घटनाहरू मध्ये एक हुन चेतावनी दिएको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार-पाँच तहको जोखिम जारी गरेको हो । मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइयो । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ७ : ३० बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको