९ श्रावण २०८३, शनिबार | July 25, 2026

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने आशंका, उनी माथी लगाइएका पाँच अभियोग यी हुन

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर भएका छैनन् । आपका नेताहरूले अरविन्द केजरीवाललाई पक्राउ गर्न सक्ने बताएका छन् । यसैबीच, ईडीले केजरीवालमाथि लगाएको आरोपको पनि जानकारी बाहिर…