९ श्रावण २०८३, शनिबार | July 25, 2026

उत्तरपश्चिम चीनमा भूकम्प : १११ जनाको मृत्यु, २०० बढी घाइते

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ । भूकम्पबाट २०० भन्दा बढी घाइते भएको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर-पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११स्५९ बजेतिर ६।२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको…