१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा

काठमाडौं । स्विडेन र जर्मनी युरो कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’मा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले तथा स्विडेनले पोल्यान्डलाई ३-० ले हराएको छ । आठ पटकको विजेता जर्मनीको विरुद्धमा दुई पटक भिएआर निर्णय भएको थियो । रोचक बनेको गएरातिको खेलमा क्लारा बाउलको गोल अमान्य घोषित भयो भने पेनाल्टी…