इस्लामावाद । पाकिस्तानले भारतको सर्वोच्च अदालतले जम्मु काश्मिरको बारेमा गरेको फैसलालाई अस्वीकार गरेको छ । पाकिस्तानी विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले अवैध रूपमा कब्जा गरेको जम्मू र कश्मीरको अवस्थाबारे भारतको सर्वोच्च अदालतले घोषणा गरेको निर्णयलाई स्पष्ट रूपमा अस्वीकार गरेको जनाएको छ । ‘जम्मु र कश्मीर एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवाद हो, जुन सात दशकभन्दा बढी…