९ श्रावण २०८३, शनिबार | July 25, 2026

अमिर खान २४ घन्टासम्म चक्रावत मिचुआङमा फसेपछि रेस्क्यु टोलीद्वारा उद्धार

मुम्बइ । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्‍याएको छ। यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । यसैबीच बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् । सामाजिक सञ्जालमा केही तस्विरहरु बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्धार…