९ श्रावण २०८३, शनिबार | July 25, 2026

दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु

नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ । यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०-१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी…