४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

युरोपमा बाढीको वितण्डा : ७० जनाको मृत्यु

एजेन्सी । अत्याधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ । धेरैको क्षति जर्मनीमा भएको छ । बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ । जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ ।…