९ श्रावण २०८३, शनिबार | July 25, 2026

सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

खार्तूम । सुडानी सेना र ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल-बुहारन र उप-प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल (¥्यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ । “सुडानको…