इस्लामवाद । पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउ छि भडकिएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन् । हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थकले देशैभरी विरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् । बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारे : - हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने…