९ श्रावण २०८३, शनिबार | July 25, 2026

कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजायँ, पाए तत्कालै जमानत

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मोदी थरका मानिसलाई ‘चोर भनेको अभियोगमा भारतको एक स्थानीय अदालतले कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजायँ तोकेको छ । सुरतको अदालतले गान्धीलाई एक महिनाभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्न समय पनि दिएको छ । यद्यपी, गान्धीले तत्कालै जमानत विल पाएका छन् । गान्धीले ‘सबै चोरहरु, चाहे ऊ…