९ श्रावण २०८३, शनिबार | July 25, 2026

चिनियाँ राष्ट्रपति सी चिङफिङ तीन दिने भ्रमणका लागि मस्को पुग्दै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिङफिङ सोमबार रुसको राजधानी मस्को पुग्दैछन् । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ । रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया…