सिंगापुर । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका छन् । गोटापक्षे सिंगापुर पुगेको सिंगापुर सरकारले पुष्टि गर्दै राष्ट्रपति राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ । मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए। उनले भने -'श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो ।'…