९ श्रावण २०८३, शनिबार | July 25, 2026

भारतीय जनता पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पछिल्लो बयानप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा) ले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दहन गरिने जनाइएको छ प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा पाकिस्तानी विदेशमन्त्री भुट्टोले आफ्नो अभिव्यक्ति दिएको सो दलले आरोप लगाएको छ । भाजपाले भनेको छ, "पाकिस्तानी विदेशमन्त्री भुट्टोको पछिल्लो…