४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

ट्वीटरको ‘फ्याक्ट चेक’ ले भाउन्निए राष्ट्रपति ट्रम्प, ट्वीटर विरुद्ध कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नु भएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोप्नु भएको छ । इन्टरनेटको माध्यमबाट बन्धनमुक्त अभिव्यक्ति स्वतन्त्रताका रुपमा कम्पनीहरुले प्राप्त गरेको कानुनी संरक्षणलाई राष्ट्रपतिको पछिल्लो कार्यकारी आदेशले चुनौती दिएको छ…