४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

रंगभेदी सोचले खिईंदै अमेरिका : जहाँ जनता सडकमा उत्रिँदा राष्ट्रपति बंकरमा लुक्छन्

अक्सर आम मानिसले बुझ्ने गर्छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसारकै सबैभन्दा शक्तिशाली राष्ट्रपति हुन् । विश्वको शान्ति सुरक्षाको एकल भारी बोकेकको अमेरिकाले पुलिसको ठेकेदारी गर्दै आएको छ र यसका मुख्य ठेकेदार राष्ट्रपति ट्रम्पलाई हल्लाउने कोही हुन सक्दैन । मानौं नेपालका केही पैसा र पावरले मैमत्त ठेकेदारहरुका अगाडि नेता र प्रशासकहरुले घुँडा खुम्चाएजस्तै राष्ट्रपति ट्रम्पका अगाडि…