इस्लामावाद । महिला विद्यार्थीहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाउने निर्णयलाई पुनर्विचार गर्न पाकिस्तानले अफगान अधिकारीहरूसँग आग्रह गरेको छ पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा छात्राका लागि विश्वविद्यालय र उच्च शिक्षामा प्रतिबन्ध गरेकोमा पाकिस्तान निरास भएको जनाइएको छ । महिला शिक्षाको मुद्दामा पाकिस्तानको अडान स्पष्ट र स्थिर रहेको विदेशमन्त्रलयका प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्…