७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कोरोनाले झण्डै साढे ५ हजारको ज्यान लियो, अमेरिकामा संकटकाल घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ३८ देशमा पुगेको छ । अहिलेसम्म १…