४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कोरोनाबाट इटालीमा एकैदिनमा ७९३ काे मृत्यु, चीनमा नयाँ विरामी भेटिएनन

एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिले ईटालीमा त्राहिमाम मच्चाएको छ । त्यहाँ शनिबार मात्रै कोरोनाकै कारण ७ सय ९३ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै सर्वाधिक उच्च अंक हो । जसअनुसार ईटालीमा अहिलेसम्म मृतकको संख्या ४ हजार ८ सय २५ पुगेको छ । यो आंकडा विश्वभरका मृतकहरुको संख्यामा ३८ दशमलव ३…