३ पुस २०८२, बिहिबार | December 19, 2025

बंगलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’

काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ । सनीका लागि यो पहिलो बंगलादेशी फिल्म…