नयाँ दिल्ली । भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी ९डीडीएमए०ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटै सञ्चालन गर्न निर्देशन दिएका हुन । अहिलेसम्म अधिकांश सञ्चालनका आधा कर्मचारीलाई सञ्चालनबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यालयबाट…