काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २९ हजार ५१७ जनामा संक्रमित पुष्टि भएको हो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या २ करोड २९…