२८ चैत्र २०८२, शनिबार | April 11, 2026

इरानी निशानाको अल उदीद एयर बेस – पश्चिम एशियामा अमेरिकी सैन्य कमाण्डको “मुटु”

दोहा । इरानले सोमबार कतारस्थित अल उदीद एयर बेसमा करिब दर्जनजति छोटो र मध्यम दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गर्‍यो। यो आधार अमेरिकी फौजको पश्चिम एशिया (मध्यपूर्व)मा रहेको सबैभन्दा ठूलो सैन्य अखडा हो । यहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्। अमेरिकी र इराकी अधिकारीहरूले बताएका छन् कि इरानले आक्रमण हुनु अघि सूचना दिएको थियो। त्यसैले प्याट्रियट…