६ श्रावण २०८३, बुधबार | July 22, 2026

कतार एयरवेजद्वारा उडान पुनः सुचारु



दोहा । कतारी वायुसेवा कम्पनी कतार एयरवेजले आफ्नो देशको आकाशमार्ग पुनः खुला भएपछि उडानहरू पनि पुनः सञ्चालनमा आएको जनाएको छ।

‘हालको अवस्थामा हाम्रो प्राथमिकता यात्रुहरूलाई सुरक्षित र सहज रूपमा घर फर्कन वा गन्तव्यसम्म पुग्न सहयोग गर्नु हो’, एयरवेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘उडान सञ्चालन पुनः सुरु भए पनि हामीले उडान तालिकामा व्यापक ढिलाइको सम्भावना देखेका छौं’, विज्ञप्तिमा भनिएको छ।
एयरवेजले यात्रुहरूलाई ताजा जानकारीका लागि वेबसाइट जाँच गर्न अनुरोध गरिएको छ।

कतारले यसअघि ईरानी हमलापछि अल उदीद एयर बेस नजिकको आफ्नो आकाशमार्ग बन्द गरेको थियो। उक्त हमलापछि कतार एयरवेजका धेरै उडानहरू अन्यत्र मोडिएका थिए।

 

 

 

 

 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : २८ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,