२६ बैशाख २०८१, बुधबार | May 8, 2024

इंग्लिस प्रिमियर लिगमा फुलहमसँग आर्सनल स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २-१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो । यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक…