११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

कोरोना नियन्त्रणका लागि जर्मनीमा लगाइएको प्रतिबन्ध खुकुलो पारिँदै

बर्लिन(एएफपी) । जर्मनीका चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना सार्वजनिक गरेकी छन । चान्सलर मर्केलले कोभिड-१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रम मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गरेकी छन । उनले अर्को हप्तादेखि घरपरिवारबीच अझ बढी…