३ आश्विन २०८३, शनिबार | September 20, 2026

लण्डनमा लागु औषध कारोवार आरोपमा एक नेपाली युवा पक्राउ



लण्डन । लण्डनमा लागू औषध कारोवारको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन ।

साउथइस्ट लण्डनस्थित प्लमस्टिड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा गत शुक्रबार पक्राउ परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

गस्तीमा रहेका प्रहरीले अधिकारीलाई इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेका थिए । अधिकारी र उनीसंगै पक्राउ परेका चार्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई चाथम, केन्टमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गरिरहेको अभियोग लगाइएको छ ।

आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउंदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने नेपाली लिंकले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : २२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब