चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिएका छन् । जसमध्ये ३७ जनामा लक्षसहितको कोरोना देखिएको छ भने २० जनामा कुनै पनि लक्षण देखिएको छैन । चीनको स्वास्थ्य आयोगले लक्षणसहितको र लक्षण नभएका कोरोना संक्रमितको अलग अलग तथ्याङ्क राख्ने गर्छ । यद्यपी, चीनमा बिहीबार कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु भने…