१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भारत र चीनबीच लेफ्टिनेन्ट जनरलस्तरमा सैन्य वार्ता हुँदै, कसरी सुल्झेला सीमा विवाद ?

गत मे महिनादेखि सीमा तनाबमा अल्झिरहेका छिमेकी भारत र चीनबीच आज शनिबार वार्ता हुँदैछ । दुवै मुलकबीच लेफ्टिनेन्ट जनरलस्तरमा वार्ता हुन लागेको हो । भारतको लद्दाख र चीनको अक्साई चीनको बीचमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीमा भारत र चीनबीच गम्भीर सीमा विवाद देखिए पछि विवाद सुल्झाउन कुटनीतिक र सैन्य स्तरमा वार्ता जारी छ ।…