६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना संक्रमणबाट आगामी जनवरीसम्म अमेरिकामा ४ लाख बढीले ज्यान गुमाउने



अमेरिकामा आगामी जनवरीसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाको वासिङ्गटन युनिभर्सिटीको स्वास्थ्य संस्थानको पूर्वानुमानअनुसार यो वर्षको अन्तसम्ममा अमेरिकामा संक्रमणबाट हुने मृत्यु ४ लाख पुग्नेछ । यो संखया अहिलेको दुईगुणा भन्दा पनि बढी हो ।

यो अनुमानमा भनिएको छ कि आगामी डिसेम्बर महिनामा देशमा हरेक दिन ३ हजारभन्दा बढीको मृत्युहुनसक्छ ।

रोयटर्स न्यूज एजेन्सीको खबर अनुसार आम मानिसलाई मास्क लगाउने नियमलाई गम्भीरतापूर्वक पालना गर्नेहो भने मृतकको संख्या ३० प्रतिशतसम्म घटाउन सकिन्छ । तर, अमेरिकामा यौटा यस्तो ठूलो वर्ग छ, जसले मास्क लगाउने नियमको विरोध गर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प समेत मास्क लगाउने नियमको विरोधमा रहेका छन् । राष्ट्रपतीय चुनावी अभियानको क्रममा ट्रम्पले विपक्षी उम्मेदवार डेमोक्रयाट जोन वाइडनले मास्क लगाएकोमा हालै खिस्सिट्युरी गरेका छन् ।

अहिलेको अवस्थामा आइएचएमई मोडलबाट अमेरिकामा मृत्यदर निकालिल्न । यस मोडललाई ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले तयार गरेको थियो । तर अवस्थलाई गम्भीरतापूर्वक ध्यान दिइएन भने आउने दिनमा मृतकको संख्या प्रतिदिन संख्याको ३ गुणा हुनेछ ।

अहिले अमेरिकामा औषतमा हरेक दिन ८५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भैरहेको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : ०४ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन