२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यअवस्था नाजुक, छोरीले लेखिन भावुक पत्र

कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदै गएको छ । पिता मुखर्जीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिन्तित छोरी शर्मिष्ठा मुखर्जी ने बुधवार पिताको लागि भावुक सन्देश लेखेकी छिन् । शर्मिष्ठाले भगवानसँग भरोसा रहेको भन्दै उनले जे बाटो देखाउँछन् त्यही हुने उल्लेख गरेकी छिन् । त्यसका लागि आफुलाई हिम्मत दिन उनले…