१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

चीनमा पहिलो पटक कोरोना संक्रमण संख्या शुन्य

कोरोना भाइरस पहिलोपटक फैलिन सुरु गरेको चीनमा संक्रमण अत्यन्त कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चीनमा यौटा पनि कोरोना संक्रमणको केस नदेखिएको चिनिया अधिकारीहरुले जनाएको छ । चीनको बुहानबाट सुरु भएको कोरोना महामारीले यतिबेला विश्वभर फैलिएको छ । तर, मार्चदेखि नै चीनमा संक्रमणका घटना कम हुँदै गएको थियो । चीन सरकारको निर्देशनमा सुरु…