काठमाडौं । कोरोना पोजेटिभ पुष्टि भएपछि होम क्वारेन्टाइनमा रहेका भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको बच्चन परिवार श्रोतलाई उदृढ गर्दै समाचार एजेन्सी पीटीआईले…