५ पुस २०८२, शनिबार | December 20, 2025

रियल म्याड्रिड घरेलु मैदानमै रोकियो, रायो भयकानोसँग गोलरहित बराबरी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड र रायो भयकानो गोलरहित बराबरीमा रोकिएका छन् । पहिलो हाफमै आक्रमणमा हावी देखिएको रियलका राउल असेन्सियोले गरेको प्रहार गोलमा परिणत हुन सकेन । लगातार दबाब सिर्जना गरे पनि रायोको बलियो रक्षात्मक खेलका कारण रियलले गोल गर्न सकेन । भिनिसियस जुनियर र जुड बेलिङघमले पनि…