काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन गरिएको छ । अमेरिकाको ५० राज्यका १२ सय स्थानमा हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्यान्ड्स अफ’ प्रदर्शन गरेका हुन् । शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रेकाहरुले ट्रम्पका एजेन्डाले आर्थिक र सामाजिक अवस्था खराब भएको भन्दै…