१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

स्पेनमा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, १४ बेपत्ता

म्याड्रिड । स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलियो । खचाखच भरिएका डान्स फ्लोरहरूबाट भाग्न हतारिएका कारण छिमेकी क्लबहरूमा पनि आगलागी हुन गएकाे गएको बताइएकाे छ ।…