१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । अचानक भएको हृदयघातका कारण ६८ वर्षीय लीको निधन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री ली शुक्रबार सांघाईमा निधन भएको छ। लीले सत्तारुढ कम्युनिष्ट पार्टीमा लामो…