१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सामाजिक सञ्जालबाट नेपालगन्जमा सदभाव भड्काउन खोज्ने ६ जना भारतीय प्रहरीद्वारा पक्राउ

नेपालगन्ज । सामाजिक सञ्जालको स्टाटस र कमेन्टका कारण नेपालगन्जमा दुईपक्षबीच विवाद उत्पन्न भएर कर्फ्यु लगाउने अवस्था आएका बेला सीमा पारीको भारतीय प्रहरीले नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको…