काठमाडौं । बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्न मिलेर योजना बनाउन सहमत भएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो जानकारी दिएका हुन् । स्टारमरले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग जेलेन्स्कीको बहसपछि चार देशका नेताहरू बीचको वार्तामा यो योजना बनेको बताएका हुन् । उनले ट्रम्प युक्रेनमा दिगो शान्ति…