५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

न्युयोर्कमा ८० बर्ष पछि सबैभन्दा धेरै बर्षा, आपतकालको घोषणा

न्युयोर्क। भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ । शुक्रबारदेखि परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो । सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्। न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नु परेको…