४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

हमासको लगानीको अनुसन्धान गर्दै स्विट्जरल्यान्ड

जेनेभा । स्विट्जरल्यान्डले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण नगरे पनि उसको सम्भावित लगानीको स्वीस न्यायपालिकाले अनुसन्धान गरिरहेको महान्यायाधिवक्ताले शनिबार बताएका छन । महान्यायाधिवक्ता स्टेफन ब्ल्याटरले स्विस सार्वजनिक रेडियो स्टेसन एसआरएफमा धेरै विवरण उल्लेख नगरी हमासले अक्टोबर ७ मा इजराइलमाथि हमला गर्नुभन्दा ‘कयौँ सातापहिला’ अनुसन्धान सुरु गरिएको जानकारी दिए । महान्यायाधिवक्ताको कार्यालयले पछि एएफपीलाई ‘स्विट्जरल्यान्डलाई हमासको…