२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पाकिस्तान २१ चर्चमा आक्रमण, अहिलेसम्म १३५ जना पक्राउ (फाेटाे फिचर)

इस्लामबाद । पञ्जाब प्रान्तको किस्तानका २१ वटा गिर्जाघरमा भीडले आक्रमण गरेको आरोपमा १३५ जनालाई पक्राउ गरिएको छ । सरकारले बिहीबार दंगाको उच्च स्तरीय छानबिनको आदेश दिइसकेको छ भने क्षतिग्रस्त सबै गिर्जाघर र अल्पसंख्यक इसाईहरूको घरहरू मर्मत गर्ने वाचा गरेको थियो । लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको जरनवाला सहरमा ईश निन्दाको आरोपमा बुधबार आक्रोशित…