२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

टयुनिसियामा आप्रवासी जहाँज पल्टिदा चारको मृत्यु, ५१ बेपत्ता

लन्डन । ट्युनिसियाको केर्केना टापुमा एक आप्रवासी जहाज पल्टिँदा चार आप्रवासीको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । एक प्रहरी अधिकारीका अनुसार जहाजमा रहेका सबै आप्रवासी उप सहारा अफ्रिकाका रहेको बताए । उनका अनुसार डुंगा पल्टिदा बेपत्ता भएकाे खाेजी कार्य जारी राखिएकाे छ । तटरक्षक देखी प्रहरी र जलसेनाहरू उनीहरू अझै जीवित…