११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पाकिस्तानमा ९ अगस्तमा संसद विघटन हुने

इस्लामवाद । पाकिस्तानको संसद ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् । सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद भंग भएको घोषणा गरिएको थियो । यस्तो अवस्थामा…