काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले 'काश्मिर:अन्तर्राष्ट्रिय कानुन र अन्तरात्माको परीक्षा' विषयक एक छलफल कार्यक्रमको आयोजना गरेको छ। 'काश्मिर एकता दिवस'को अवसरमा आयोजित सो कार्यक्रममा मानवअधिकारकर्मी, बुद्धजीवि, पत्रकार, लेखक लगायतको उपस्थिति थियो । त्यसक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो । राष्ट्रपति आसिफ अली ज़रदारीले आफ्नो सन्देशमा म्मु काश्मिर विवाद विश्वका सबैभन्दा पुराना…