२९ चैत्र २०८२, आइतबार | April 12, 2026

विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा (फोटोफिचर)

वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ । उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो । अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम आँधिको चपेटामा परिरहेका छन् । अमेरिका यतिखेर दशककै सबैभन्दा ठूलो हिम आँधीको सामाना गरिरहेको छ। यी तस्विर ह्वाईट हाउसले…