बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा वृहत निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेहको स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर तथा मधुमेहको निःशुल्क परीक्षण गरिएको क्लबकी अध्यक्ष दिपा थन्जुले जानकारी दिइन् । प्रादेशिक अस्पतालका चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा विहान ११ बजदेखि साँझ ४ बजेसम्म…