१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेवा: सेवा समितिको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, पत्रकार सन्त कुमार श्रेष्ठ सम्मानित

बुटवल । नेवा: सेवा समितिको १७ औँ वार्षिक साधारण सभा शुक्रबार बुटवल-११ देवीनगरस्थित भूपू सैनिकको प्रांगणमा सम्पन्न भएको छ । समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम ज्येष्ठ सल्लाहकार ओमप्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समितिका वरिष्ठ दल बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै नेवा समुदायको भाषा, कला, संस्कृति र…